जुम्ला भेरिखाेलाकाे ताम्तीमा धार्मिक मेला सुरु
rajdhanidaily.com · Sat Sep 10 16:29:50 GMT 2022
जुम्ला । जुम्लाकाे भेरिखाेला क्षेत्रमा धार्मिक मेला सुरु भएकाे छ। जुम्ला काे तातोपानी गाउँपालिका वडा नम्वर ७ ताम्तीमा धार्मिक मेला सुरु भएकाे हाे।
हरेक वर्ष भाद्र पुर्णिामा मा लाग्ने मेलामा हजारौं काे भिड लागेकाे छ। छिमेकी जिल्ला जाजरकोट, तातोपानी काे राँका,लिताकाेट,डाँगिबाडा लगाएतका बस्ती बाट मेला हेर्न पुगेका छन्। याे मलामा वर्षाैं भेट नभएका दिदिबहिनी भेट हुने र महादेवकाे पुजा गर्ने हुँदा धामीझाँक्री काे राेचक नाच हेर्न पुगेकाे जाजरका दिपक शाहीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)