मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा जेसीबीको ठक्करबाट सडक उपभोक्ता समिति अध्यक्षको मृत्यु

onlinekhabar.com · Thu May 28 08:55:39 GMT 2026

१४ जेठ, बैतडी । बैतडीमा जेसीबीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । यहाँको पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर बोहराको जेसीबीको ठक्करबाट मृत्यु भएको हो ।

बिहीबार बिहान पौने ९ बजे पुर्चौडी–५ को सल्लेरी–काटेइ ग्रामीण सडक निर्माणका क्रममा जेसीबीको बकेटले ठक्कर दिँदा बोहरा घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)