मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अब पठाओ एपबाट हेलिकप्टर समेत बुक गर्न सकिने

techpana.com · Thu May 28 08:55:03 GMT 2026

काठमाडौँ । राइड शेयरिङ सेवाबाट सुरु भई ‘सुपर एप’ बन्ने दिशामा अग्रसर पठाओ नेपालले अब मोबाइल एपमार्फत नै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ । सिम्रिक एयरसँगको सहकार्यमा कम्पनीले हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’ सुरु गरेको हो ।

अब यात्रुले पठाओ एप वा पठाओ हेलीको आधिकारिक वेबसाइट मार्फत तोकिएको मूल्यमै सहज रूपमा हेलिकप्टर बुक गर्न सक्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)