मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झिलीमिली भयो महाभारत

hamrakura.com · Thu Jun 13 00:00:00 UTC 2024

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा केन्द्रीय प्रसारणको बिजुली जडान भएपछि सबै गाउँघर झिलिमिली भएका छन्।

२०७५ सालबाट यहाँ विद्युतीकरण सुरू भएकोमा यही जेठ महिनाभित्र सम्पन्न भएको हो। गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)