मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनका निम्ति चितवन गए एमाले नेता ज्ञवाली

barnanmedia.com · Sun Jun 21 04:26:07 GMT 2026

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा नेकपा (एमाले)का तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

आइतबार बिहान उनी चितवन गएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । भरतपुरमा हुने रास्वपा महाधिवेशनको उद्घाटनसत्रमा उपस्थितिका निम्ति पार्टीबाट ज्ञवालीलाई पठाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)