तस्वीरमा हेर्नुहाेस् भक्तपुर दरबार क्षेत्रमा सामूहिक योगाभ्यास
shilapatra.com · Sun Jun 21 04:27:00 GMT 2026

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणहरूले सामूहिक योगाभ्यास गरेका छन् । ‘योगमार्फत स्वस्थ जीवन’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा ठूलो संख्यामा सहभागीहरूले योगाभ्यास गरेका थिए ।
कार्यक्रम खेलकुद तथा शिक्षा मन्त्रालय, भक्तपुर नगरपालिका र द आर्ट अफ लिभिङ नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)