बाढीग्रस्त गुफामा पाँच जना जीवितै फेला पर्दा उद्धारकर्मीहरु एकअर्कालाई अँगालो हालेर रोए
ratopati.com · Thu May 28 09:05:40 GMT 2026

लाओस । लाओसको एउटा दुर्गम क्षेत्रमा रहेको बाढीग्रस्त गुफाभित्र फसिरहेका स्थानीयहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरूले निरन्तर प्रयास गरिरहेका छन् ।
विज्ञ ‘गुफा–गोताखोर’हरूको टोलीले त्यहाँ थुनिएका व्यक्तिहरूलाई चाँडै नै सुरक्षित रूपमा बाहिर निकाल्न सकिनेमा आशा व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)