तस्वीरमा हेर्नुहाेस् भक्तपुर दरबार क्षेत्रमा सामूहिक योगाभ्यास
nepalnews.com · Sun Jun 21 04:42:37 GMT 2026

भक्तपुर। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणहरूले सामूहिक योगाभ्यास गरेका छन्।
‘योगमार्फत स्वस्थ जीवन’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा ठूलो संख्यामा सहभागीहरूले योगाभ्यास गरेका थिए।
कार्यक्रम खेलकुद तथा शिक्षा मन्त्रालय, भक्तपुर नगरपालिका र द आर्ट अफ लिभिङ नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)