मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चौथो मिनेटमै ट्युनिसियाविरुद्ध जापानलाई अग्रता

barnanmedia.com · Sun Jun 21 04:36:20 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा जापानले ट्युनिसियाविरुद्ध अग्रता लिएको छ।

समूह ‘एफ’को खेलको चौथो मिनेटमै जापानका दाइची कामाडाले पहिलो गोल गर्दै अग्रता बनाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय