बाजुरामा बस दुर्घटना : २१ जना घाइते, १९ को अवस्था गम्भीर
bishowkhabar.com · Sun Jun 21 04:45:45 GMT 2026

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)