मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालकै कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई, सरकारमा जाने नजाने द्विविधा मै

hamrakura.com · Sun Aug 01 00:00:00 GMT 2021

काठमाडौँ। पाँच दलीय गठबन्धन बनाउन र केपी शर्मा ओलीको सरकार ढाल्न मुख्य भूमिका खेल्न माधवकुमार नेपालकै कारण मन्त्रिपरिषद् विस्तारमा पटक पटक ढिलाइ भएको छ । पार्टीभित्रको आन्तरिक विवादको विषयलाई लिएर नेपालले आइतबार पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर मन्त्रिपरिषद् विस्तारमा रोक लगाएका हुन् ।

नेपाल पक्षका तीन सांसदले देउवालाई भेटेर आफूहरूलाई मन्त्री बनाउनु पर्‍यो भनेका थिए। त्यही कुरा लिएर उनीहरूले नेपाललाई भेटेपछि आफ्नै समूहमा फाटो आउन सम्भावना देखेर नेपालले आइतबार देउवालाई फोन गर्नुभएको हो’, नेपाल निकट स्रोतले भन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)