भारत विश्वकपको सुपर एटमा
neplays.com
आईसीसी पुरुष टी २० विश्वकपमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गर्दै सुपर ८ मा स्थान सुरक्षित गरेको छ ।
पहिले खेल्दै अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । जवाफमा भारतीय टोलीले १८.२ ओभरमा १११/३ रन बनाएर खेल जित्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)