मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतको लगातार तेस्रो जीत, एक खेलअगावै सुपर ८ पक्का

lokaantar.com

जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जीत हात पारेको छ । बुधबार राति न्यूयोर्कमा भएको खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत सुपर–८ मा प्रवेश गरेको हो ।

अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा तीन विकेट गुमााएर पूरा गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)