आज कुन विदेशी मुद्राको मूल्य कति ?
ratopati.com · Thu Jun 13 00:08:00 UTC 2024

काठमाडौँ । आज जेठ ३१ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.१६ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.९२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६१ रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)