बैंकका सीईओको तलब–भत्तामा अंकुश, निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता
kendrabindu.com · Sun Jun 21 04:46:42 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब–भत्तालगायत सुविधामा नियामक निकाय राष्ट्र बैंकले कडाइ गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन, २०८३’ जारी गरेर राष्ट्र बैंकले सीईओको तलब–भत्ता तथा अन्य सुविधामा अंकुश लगाएको हो ।
सीईओले पाउने कुल पारिश्रमिकलाई निश्चित तलब–भत्ता, कार्यसम्पादनमा आधारित पारिश्रमिक र अन्य सविधा गरी तीन प्रकारमा विभाजन गरिएको छ । नयाँ मार्गदर्शनअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तका सीईओको तलब–भत्ता सञ्चालक समितिबाट उपसमिति गठन गरी त्यसको सिफारिसका आधारमा मात्र निर्धारण गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)