दुग्ध फार्मका कामदारहरूमा बर्ड फ्लू
barnanmedia.com · Tue Jul 30 21:27:10 UTC 2024

मार्च २०२४ मा अमेरिकाको टेक्सास राज्यको एउटा डेरी फार्ममा रहेको गाईमा बर्ड फ्लु भयो र पछि एक जना कामदारलाई पनि यो भाइरसको संक्रमण भयो ।
केही महिना पछि, एक हजार माइल टाढा मिशिगन राज्यमा दुई फरक डेरी फार्महरूमा यस्तै घटना भयो। यी तीन कामदारमा एच५एन१ अर्थात एभियन वा बर्डफ्लु भाइरसको संक्रमण भेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)