मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सोलु हाइड्रोपावरले म्युचुअल फन्डहरुलाई छुट्याएको सेयरको लक इन साउन ११ गते सकिंदै

aarthiknews.com

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरुलाई बाँडफाँट गरेको सेयरको लक इन अवधि आगामी साउन ११ गते गते साकिने भएको छ ।फन्डहरुले यस कम्पनीको ५ लाख कित्ता सेयर होल्ड गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म फन्डहरुलाई छुट्याएको सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ । अब लक इन खुलेपछि ती सेयरहरु कारोबारका लागि योग्य हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय