बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते, केहीको अवस्था गम्भीर
barnanmedia.com · Sun Jun 21 04:51:00 GMT 2026

बाजुरामा आज बिहान बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।
बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)