मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपको १०००औं खेलमा जापानको सशक्त सुरुआत, ट्युनिसियामाथि २–० अग्रता

newsofnepal.com · Sun Jun 21 04:53:35 GMT 2026

काठमाडौं ।

फिफा विश्वकप २०२६ को ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै २–० को अग्रता बनाएको छ।

उत्तर अमेरिकाको मोन्टेरे स्टेडियममा समूह ‘एफ’ अन्तर्गत भइरहेको खेलमा जापानले खेलको चौथो मिनेटमै दाइची कामाडाको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि ३१औं मिनेटमा आएसे उएदाले अर्को गोल थप्दै जापानको अग्रता दोब्बर पारे।

सन् १९३० मा उरुग्वेमा सुरु भएको विश्वकप इतिहासमा यो २३औं संस्करणसँगै १०००औं खेल पूरा भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय