आधुनिक युगका उपेक्षित बुबा
baahrakhari.com · Sun Jun 21 04:53:00 GMT 2026
आज २१ जुन अर्थात् अन्तर्राष्ट्रियस्तरमा मनाउने ‘बुबा दिवस’ एउटा अनौपचारिक र आधुनिक तरिका हो । यसलाई जन्म दिने बुबाको अनवरत प्रेम, संघर्ष र समर्पणलाई सम्झिने तथा सम्मान व्यक्त गर्ने दिनको रूपमा हेर्ने गरिन्छ ।
हाम्रो समाजमा आमा दिवस या अन्य दिवसको अनुपातमा बुबा दिवसको चर्चा–परिचर्चा बहुतै कम देख्ने र सुन्ने गरिन्छ । न त घरपरिवारमा कुनै हर्षोल्लास हुन्छ न बजारमा किनमेलको कुनै धुमधाम ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)