मेची करिडोर अन्तर्गत इलामको पुवा खोलामा ७० मिटर लामो मोडुलर ब्रिज निर्माण सम्पन्न
ekantipur.com · Sun Sep 13 04:04:01 GMT 2026

मेची करिडोर अन्तर्गत इलामको पुवा खोलामा ७० मिटर लामो मोडुलर ब्रिज निर्माण सम्पन्न
झापा–इलाम फास्ट ट्र्याकमा पर्ने मेची करिडोर अन्तर्गत इलामको पुवा खोलामा ७० मिटर लामो मोडुलर पुल निर्माण गरिएको छ । संघीय सरकार अन्तर्गत सडक डिभिजन इलामले यहाँ पुल निर्माण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)