टिप्परको ठक्करबाट सुर्खेतमा पैदलयात्रीको मृत्यु
nagariknews.nagariknetwork.com · Thu May 28 09:21:33 GMT 2026

सुर्खेतमा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–२ का २३ वर्षीय कमल वली रहेको छन्।
कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख ०६४७ नम्बरको टिपरले पैदल वलीलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)