स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे
khabarhub.com · Thu May 28 09:27:21 GMT 2026

काठमाडौं – स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०-८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१-८२ मा १० दशमलव नौ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)