बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको ‘डेमो’
nepalnews.com · Thu May 28 09:27:44 GMT 2026

म्याग्दी। मनसुनको समयमा हुन सक्ने बाढी-पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै म्याग्दीको बेनीमा विपद् प्रतिकार्य प्रदर्शन गरिएको छ।
बेनीस्थित म्याग्दी नदीमा आयोजित अभ्यासमा सेना, प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विपद्का बेला गरिने उद्धार तथा खोजीकार्यको डेमो प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)