आइएमईको सांगीतिक एम्बास्डरमा प्रकाश सपुत नियुक्त
clickmandu.com · Sun Jun 21 05:03:52 GMT 2026

काठमाडौं । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् ।
आइएमई लिमिटेडले एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बास्डरका रूपमा सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)