रावल आयोगको प्रतिवेदनप्रति होटल सांग्रिलाको जवाफः रोक्का २०६२ सालमै फुकुवा भइसक्यो
clickmandu.com · Sun Jun 21 05:03:28 GMT 2026

काठमाडौं । रावल आयोगको प्रतिवेदनमा उल्लेख भएको लाजिम्पाटस्थित होटल सांग्रिलाले सरकारी जग्गाको रोक्का दुई दशकअघि नै फुकुवा भइसकेको पाइएको छ ।
मालपोत कार्यालय डिल्लीबजार र नापी शाखा डिल्लीबजारबीच भएको समन्वय र अध्ययनपश्चात् २०६२ साल माघ ४ गतेको निर्णयले नै उक्त जग्गामा रहेको रोका लगत कट्टा (फुकुवा) गरिसकेको सरकारी अभिलेखले देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ