मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा जापान २–० गोलले अघि

shilapatra.com · Sun Jun 21 04:54:00 GMT 2026

फिफा विश्वकपअन्तर्गत जापान र ट्युनिसियाबीचको खेल जारी छ ।

खेलको पहिलो हाफ सकिँदा जापान २–० गोलले अघि रहेको छ ।

जापानका लागि चौथो मिनेटमा दाइची कामदा र ३१औँ मिनेटमा आयसे उएदादले गोल गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३

१०:३९

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)