यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस
onlinekhabar.com · Thu May 28 09:31:31 GMT 2026

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बालेन शाह नेतृत्व सरकारसँग जनता निराश हुन थालेको बताएको छ ।
आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले बहुमतको बलमा सरकारले गरेका हरेक काम र निर्णयका कारण जनता निराश हुन थालेको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)