मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेल विभागका महानिर्देशकको हठले रेल्वेको जग्गा भारतीयको हुँदै (भिडियोसहित)

ajakoartha.com · Sun Jun 21 04:59:00 GMT 2026

काठमाडौं- तत्कालीन नेपाल गोवर्मेन्ट रेल्वे हाल नेपाल रेल्वे कम्पनी लि.को नाममा भारतको बिहार राज्य स्थित रक्सौलमा रहेको २७.७८ एकड जग्गा रेल विभागका महानिर्देशक हरी कुमार पोखरेलको एकल हठले भारतीय नागरिकहरुको कब्जामा हुने अवस्था आएको छ।

नेपाल रेल्वेका तत्कालीन प्रबन्ध सञ्चालक निरञ्जन झाले नेपाल रेल्वेको नाममा रहेको सो जग्गा नाप जाँच र व्यावसायिक उपयोगिता सम्बन्धी अध्ययन अनुसन्धान गरी प्रतिवेदन पेश गर्न एक कम्पनीलाई नियुक्त गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)