विलासी गाडी किन्न मुख्यमन्त्रीले छुट्याए ३० करोड ४५ लाख बजेट
bishowkhabar.com · Sun Jun 21 05:05:14 GMT 2026

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गाडी, मोटरसाइकल र स्कुटर खरिदमा ३० करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालय र प्रदेश सभाले नयाँ सवारीसाधन खरिद गर्ने योजना बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)