बार्गेनिङमा मुछिएका ढाकाकुमारले भने - षड्यन्त्र भयो, त्यो मेरो आवाज होइन
lokaantar.com · Sun Apr 09 17:16:21 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको दाबी गरेका छन् । उनले बाहिर आएको फोन संवादको अडियो वास्तविक नभई सम्पादन भएको समेत विज्ञपति मार्फत बताएका छन् ।
संवाद बाहिरिएको केही घण्टाभित्रै रास्वपाले भने उनलाई निलम्बन गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । अनुशासन समितिलाई ३ दिनभित्र घटनाका विषयमा प्रतिवेदन पेश गर्न भन्दै श्रेष्ठलाई पार्टीका सबै जिम्मेवारीबाट अलग गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)