मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिजेलदेखि बिटुमिनसम्मको मूल्य वृद्धिले निर्माण उद्योग संकटमा, मूल्य समायोजन गर्न सरकारसँग महासंघको माग

ajakoartha.com · Thu May 28 09:35:00 GMT 2026

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले इन्धन तथा निर्माण सामग्रीको तीव्र मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा निर्माण उद्योग मुलुकको पूर्वाधार विकास र आर्थिक गतिविधिको मेरुदण्ड भएको उल्लेख गर्दै तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)