प्रधानमन्त्रीलाई मौलापुरकी मेयरले भनिन्– संघ सरकारको हस्तक्षेप बन्द गरियोस्
onlinekhabar.com · Thu May 28 09:38:22 GMT 2026

१४ जेठ, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले संघीय सरकारबाट हस्तक्षेप भएको बताएकी छन् । प्रेस वक्तव्य जारी गर्दै उनले प्रमुख प्रशासकीय अधिकृतको भूमिकालाई लिएर संघीय सरकारलाई चेतावनी दिएकी हुन् ।
‘छोरीसँग मेयर कार्यक्रम’, ‘फ्री बिजुली, फ्री पानी’ लगायतका कार्यक्रम नगरपालिकाको गौरवको कार्यक्रम रहेको उल्लेख गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)