अफ्रिका कप अफ नेसन्स : इजिप्टको बराबरीमा सलाह घाइते
ekantipur.com · Fri Jan 19 00:47:41 GMT 2024
काठमाडौँ — इजिप्टले अफ्रिका कप अफ नेसन्समा बिहीबार लगातार दोस्रो बराबरी खेलेको छ । समूह ‘बी इजिप्टले घानासँग २–२ को बराबरीमा चित्त बुझाएको हो । केप भेर्डे दुई खेलबाट तीन अंकमा पहिलोमा छ भने त्यसपछि इजिप्टको दुई अंक छ ।
खेलको पहिलो गोल गरेका मोहमद सलाह भने चोटका कारण पूरा समय मैदानमा रहेनन् र यो इजिप्टको लागि चिन्ताको विषय हुनेछ । समूह ‘ए’ मा नाइटजेरियाले आयोजक आइभरी कोस्टलाई १–० ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)