रास्वपा महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, कुन प्रदेशबाट कति ?
khabarhub.com · Sun Jun 21 05:16:28 GMT 2026

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)