ब्राउन सुगरसहित बाँकेबाट एक जना पक्राउ
nepallive.com · Sun Jun 21 05:19:19 GMT 2026

काठमाडौं– बाँकेको खजुरा गाउँपालिका–५ उढरापुरबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)