मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

clickmandu.com · Sun Jun 21 05:19:11 GMT 2026

म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)