पर्यटकीय गन्तव्यमा रूपान्तरण हुँदै घैलाडुब्बा
barnanmedia.com · Thu May 28 09:46:25 GMT 2026

मेचीनगर–५ र ८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको पातालगङ्गा घैलाडुब्बा शिव तथा देवी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा प्रवर्द्धन हुन थालेको छ ।