कोशी लेखा समितिमा सचिव–सांसदबीच चर्काचर्की, ‘हात उठाएँ’ भनेपछि ‘झोला बोकेर जानुस्’
bishowkhabar.com · Sun Jun 21 05:28:12 GMT 2026

विराटनगर– कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठकमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव पुष्करप्रसाद पोखरेल र सांसदहरूबीच चर्काचर्की भएको छ ।
महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरूले बजेट विनियोजन, पाइप खरिद, अनुगमनको कमजोरी र उपभोक्ता समितिमार्फत भएका अनियमितताबारे सचिवलाई कडा प्रश्न गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)