मलेसियाका प्रधानमन्त्रीले गाए किशोर कुमारको गीत
janaaastha.com

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले चर्चित भारतीय गायक किशोर कुमारको प्रख्यात गीत ‘ख्वाब हो तुम या कोई हकिकत’ गाउँदै आफ्नो एक्स अकाउण्टमा उक्त प्रस्तुतीको भिडियो साझा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)