विवाह इन्कार गर्दैमा आत्महत्याको दुरूत्साहन गरेको भन्न नमिल्ने सर्वोच्चको व्याख्या
setopati.com · Thu May 28 10:01:58 GMT 2026

सर्वोच्च अदालतले एक मुद्दामा विवाह गर्नका लागि इन्कार गर्दा आत्महत्या दुरूत्साहन गरेको भन्न नमिल्ने व्याख्या गरेको छ।
न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले आत्महत्या दुरूत्साहन सम्बन्धी कैलालीको एक मुद्दामा यस्तो व्याख्या गरेको हो। यो फैसला २०८२ मंसिर २९ गते भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)