गुल्मीमा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
barnanmedia.com · Fri Jun 05 22:50:45 GMT 2026

ल्मीमा सांसद सागर ढकाल गाडी दुर्घटनामा परेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)