श्रीमतीमाथि तातो तेल खन्याएर भागेका श्रीमान पक्राउ
setopati.com · Sun Jun 21 05:38:15 GMT 2026

कञ्चनपुरमा श्रीमतीमाथि तातो तेल खन्याएर भागेका श्रीमान पक्राउ परेका छन्।
भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने ३४ वर्षीय अशोक भट्टलाई प्रहरीले पक्राउ गरेको डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)