रास्वपा महाविधेशन स्थलमा पानी जमेपछि माटो हालेर पुरियो
clickmandu.com · Sun Jun 21 05:38:06 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालेर पुरिएको छ ।
भरतपुर महानगरपालिका–१ स्थित गेस्टहाउस चोक क्षेत्रमा आयोजना हुन लागेको रास्वपाको पहिलो महाधिवेशनको कार्यक्रमस्थलमा पानी जमेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)