चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य
gorkhapatraonline.com · Thu Dec 11 16:57:42 GMT 2025
नेपालका बक्सर चन्द्र थापामगरले आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य जित्नुभएको छ ।
संयुक्त अरव इमिरेट्स (युएई) मा जारी च्याम्पियनसिपको सेमिफाइनलमा चन्द्र बिहीबार काजकस्तानका खेलाडीसँग ५-० ले पराजित हुनुभयो । सेमिफाइनलमा पराजित भएसँगै उहाँको कांस्य पदक पक्का भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)