परराष्ट्र नीति सुदृढ गर्दै विकासमा उपयोग गर्ने सरकारको प्रतिबद्धता
barnanmedia.com · Thu May 28 10:09:51 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई विकास र आर्थिक समृद्धिमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
टोखा नगरपालिका ९ ले आयोजना गरेको कार्यक्रममा उनले नेपालको परराष्ट्र नीति सन्तुलित मैत्रीपूर्ण र बहुपक्षीय सहकार्यमा आधारित रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)