इरान–अमेरिका वार्ता हुँदै, होर्मुजमा अमेरिकी सेनामाथि गोली प्रहार
bishowkhabar.com · Sun Jun 21 05:48:38 GMT 2026

काठमाडौं– मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ ।
वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)