४ वर्षको कार्यकाल पूरा गरेर विदा भए राखेप सदस्य–सचिव घिसिङ
neplays.com · Sat Dec 06 11:24:11 GMT 2025
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेको छ ।
२०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य–सचिव घिसिङलाई चार वर्षे कार्यकाल पूरा गरेकोमा बिदाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)