कीर्तिमानी सगरमाथा आरोहणपछि सांसद मिङ्मा डेभिड शेर्पाको काठमाडौं आइपुगे ( फोटो फिचर )
nepalbahas.com · Thu May 28 10:17:59 GMT 2026

कीर्तिमानी सगरमाथा आरोहणपछि सांसद मिङ्मा डेभिड शेर्पाको काठमाडौं आइपुगे ( फोटो फिचर )
१४ जेठ, काठमाडौं । सङ्घीय संसद्को ‘लोगो’ अंकित झण्डा सहित सगरमाथा आरोहण गरेर फर्किएका छन्। उनले बुधबार बिहान ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरेका हुन्। ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ आरोहणमा निस्किएका शेर्पाले नवौँ दिनमा सगरमाथाको चुचुरोमा पुगेर नेपालको संसद् र हिमालबीचको सन्देश विश्वसामु पुर्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)