रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै तस्बिरसहित
arthadabali.com · Sun Jun 21 05:55:04 GMT 2026

सक्षम घिमिरे, नेपाल न्यूज बैंक
भरतपुर महानगरपालिका–१ स्थित गेस्टहाउस चोक क्षेत्रमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको कार्यक्रमस्थलमा पानी जमेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)